देश/प्रदेश
कास्की क्षेत्र नम्बर ३ मा घन्टीको फराकिलो अग्रता
०

काठमाडौँ,फाल्गुन २२-
कास्की क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले फराकिलो अग्रता बनाएको छ।
कास्की क्षेत्र नम्बर ३ मा ३ हजार ८ सय ८२ मत गणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी बिना गुरुङले २०७४ मत प्राप्त गरेर अग्रता लिएकी हुन्। यहाँ नेपाली कांग्रेसका मनोज गुरुङले ८९५ मत प्राप्त गरेर पछ्याइरहेका छन् भने नेकपा एमालेका उम्मेदवार दामोदर पौडेल बैरागीले ५६७ मत प्राप्त गरेका छन्।
त्यस्तै नेपाली कम्युनिस्ट पार्टी नेकपाका उम्मेदवार गोपाल गिरीले ११८ मत प्राप्त गरेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























