देश/प्रदेश

झापा–५ मा ४ बजेसम्म ९९ हजार ८१९ मत खस्यो

Banner

काठमाडौं,फागुन २१ –

झापा–५ मा अपराह्न ४ बजेसम्म ९९ हजार ८१९ मत खसेको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल खसेको मतमध्ये ५३ हजार ६५६ महिला र ४६ हजार १६३ पुरुष मतदाता रहेका छन् ।

मतदान बिहानैदेखि उत्साहजनक रूपमा भइरहेको र अधिकांश मतदान केन्द्रमा मतदाताको उपस्थिति राम्रो देखिएको जनाइएको छ । मतदान साँझसम्म जारी रहने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । न्युज बैंक

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>