देश/प्रदेश
सिन्धुपाल्चोकको थाङपालमा रोकिएको मतदान सुचारु
०

काठमाडौँ, बिहीबार २१-
सिन्धुपाल्चोकको थाङपाल गाउँपालिकास्थित गणेश मावि मतदानस्थलमा विवादका कारण रोकिएको मतदान पुनः सुचारु भएको छ । अपाङ्गता भएका व्यक्तिको भोट इच्छा विपरीत मतदान अधिकृतले अर्का व्यक्तिलाई हाल्ने अनुमति दिएको विषयमा विवाद भएको थियो ।
केही समय रोकिएको मतदान पुनः सुचारु भएको मतदान स्थलमा खटिएका एक जना सुरक्षा अधिकृतले रातोपाटीलाई बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























