देश/प्रदेश
गृहमन्त्री अर्याल मोरङमा
०

मोरङ, फागुन १५ –
गृहमन्त्री ओमप्रकाश अर्याल आसन्न निर्वाचन सुरक्षाबारे स्थलगत भ्रमणका क्रममा आज विराटनगर आइपुग्नुभएको छ । उहाँ कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आज अपरान्ह यहाँ आइपुग्नुभएको हो ।
प्रतिनिधिसभा सदस्यको निर्वाचन आउन छ दिन मात्रै बाँकी रहेको उल्लेख गर्दै उहाँले कुनै हल्ला एवं अफवाहको पछि नलाग्न आग्रह गर्नुभयो । उहाँले निर्वाचनको सुरक्षा एकीकृत सुरक्षा योजनाअनुसार भइरहेको बताउनुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























