राजनीति

रास्वपाकी मधेश प्रदेशकी संस्थापक सभापति कांग्रेसमा प्रवेश

Banner

जनकपुर, फागुन ६–

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्मा नेपाली कांग्रेस प्रवेश गरेकी छन्।

आज जनकपुरमा आयोजित कांग्रेसको प्रतिज्ञा सभामा शर्मा पार्टी प्रवेश गरेकी हुन्। उनलाई सभापति गगन थापाले पार्टीमा स्वागत गरे।

उनले बुधबार मात्रै रास्वपा छाडेको घोषणा गरेकी थिइन्। शर्मा हाल रास्वपाको महिला तथा सामाजिक विकास विभागकी सदस्य थिइन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>