देश/प्रदेश
निर्वाचन आयोगले गर्यो सेतोपाटी’लाई कारबाही गर्न प्रेस काउन्सिललाई पत्राचार
०

काठमाडौँ , फागुन ४ –
‘सेतोपाटी अनलाइन’लाई कारबाही गर्न निर्वाचन आयोगले प्रेस काउन्सिललाई पत्राचार गरेको छ। निर्वाचन आचारसंहिता विपरीत गएर समाचार प्रकाशन गरेको भन्दै आयोगले कारबाहीको लागि पत्राचार गरेको हो।
‘सेतोपाटी’ले प्रकाशन गरेको चितवन-३ मा ‘सोविता गौतमले जित्नेछिन् निर्वाचन, रेणु दाहाल दोस्रो’ र ‘भोट रास्वपालाई दिने हो, तर निकुञ्ज छेउका बस्तीबारे बालेनको तर्क गलत छ’ शीर्षकको समाचारप्रति आयोगले आपत्ति जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























