खेलकुद

नेपालको छैठौँ विकेट पतन

Banner

काठमाडौँ, फागुन ३-

नेपालले १५औँ ओभरमा छैठौँ विकेटमा गुल्सन झालाई गुमाएको छ। उनी १४ बलमा ११ रन बनाएर आउट भए।

अहिले क्रिजमा दीपेन्द्र सिंह ऐर ३५ मा ३३ रन बनाएर खेलिरहेका छन् भने सोमपाल कामी उनलाई साथ दिन आएका छन्। नेपालले १६औँ ओभर खेलिरहँदा ८० रन बनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>