चितवन विशेष
चितवनका तीनै क्षेत्रमा राजमो उम्मेदवार मैदानमा
०

चितवन, माघ ८-
चितवनका तीनओटै निर्वाचन क्षेत्रमा राष्ट्रिय जनमोर्चा उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् । चितवन निर्वाचन क्षेत्र नम्बर १ बाट सिता देवी क्षेत्री, निर्वाचन क्षेत्र न २ मा देवी शर्मा र निर्वाचन क्षेत्र न ३ बाट कृष्ण केसीले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । क्षेत्री महिला संघकी नेतृ हुन्, शर्मा राजमो केन्द्रीय सदस्य र केसी रक्तिम साँस्कृति अभियान चितवनका जिल्ला अध्यक्ष हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























