खेलकुद

नेपाल क्रिकेट संघले सार्वजनिक गर्‍यो सन् २०२६ को क्यालेन्डर

Banner

काठमाडौं, पुस १९-

नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । आज (शनिबार) पत्रकार सम्मेलन गरी क्यानले क्यालेण्डर सार्वजनिक गरेको हो ।

क्यालेण्डरमा नेपालको पुरूष र महिलाको विभिन्न टोलीले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिताहरूदेखि शृंखला र घरेलु क्रिकेटका प्रतियोगिताहरू समावेश रहेको छ ।

जसअनुसार जनवरीमा आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल छनोट नेपालमै आयोजना हुँदैछ भने फेब्रुअरीमा नेपाली पुरुष टोलीले टी-२० विश्वकप खेल्दै छ । महिला टोलीको प्रिमियर कप पनि प्रस्तावित छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>