समाचार

उपरथीमा बढुवा भएका थापालाई दर्ज्यानी चिह्न प्रदान

Banner

काठमाडौँ, पुस ८ –

प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीमा पदोन्नति हुनुभएका प्रकाशराज थापालाई जङ्गी अड्डामा आज आयोजित एक कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।

सोही कार्यक्रममा उहाँले सहायक रथीमा बढुवा हुनुभएका दुई जनालाई पनि दर्ज्यानी चिह्न प्रदान गर्नुभएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>