खेलकुद
उपाधि जितका लागि सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको लक्ष्य
०

काठमाडौँ, मंसिर २७-
नेपाल प्रिमियर लिग दोस्रो संस्करणको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको लक्ष्य दिएको छ।
कप्तान रोहित पौडेलको ह्याट्रिक विकेट लिएपछि लुम्बिनी लायन्सले दोस्रो संस्करणको उपाधि जित्नका लागि सुदूरपश्चिम रोयल्सबाट ८६ रनको सामान्य लक्ष्य पाएको हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम ४ बल अगावै ८५ रन बनाउँदा अलआउट भयो। जारी एनपीएलमा बनेको यो सबैभन्दा कम योगफल हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























