समाचार
राष्ट्रिय लोक तथा दोहरी गित प्रतिष्ठान चितवन उत्कृष्ट
०

चितवन, मंसिर २२-
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवन बागमती प्रदेशमा उत्कृष्ट जिल्ला घोषणा भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गति प्रतिष्ठान नेपाल बागमती प्रदेशको सातौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले चितवनलाई उत्कृष्ट जिल्ला घोषणा गरेको हो ।
बागमती प्रदेशका सबै जिल्लाको मुल्यांकन गरी चितवनलाई उत्कृष्ट जिल्ला घोषणा गरेकोमा मुल्यांकन समितिलाई समेत प्रतिष्ठान चितवनका सचिव रोविन सुवेदीले धन्यवाद दिए । सो उत्कृष्ट घोषणाका क्रममा सस्थाका अध्यक्ष वसन्त लामा, प्रथम उपाध्यक्ष आयूस्मा केसी, द्धितीय उपाध्यक्ष विक्रम क्षेत्री, सविच रोविन सुवेदी, कोषाध्यक्ष भूमिराज घिमिरे, कार्यसमिति पदाधिकारी सदस्यहरु सहित पूर्व अध्यक्षहरुको उपस्थिती रहेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























