देश/प्रदेश

एनपीएलका कारण आन्दोलन रोकिदैन, मेचीदेखि महाकाली ठप्प हुन्छः प्रसाईं

Banner

काठमाडौं, मंसिर १-

व्यवसायी दुर्गा प्रसाईंले मेचीदेखि महाकाली ठप्प पार्ने दाबी गरेका छन् । ७ मंसिरदेखि अनिश्चितकालीन आन्दोलन घोषणा गरेका उनले व्यवस्था परिवर्तन नभएसम्म मेचीदेखि महाकाली ठप्प पार्ने दाबी समेत गरेका हुन् ।

आज आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले नेपाल प्रिमियर लिग (एनपीएल) का कारण आन्दोलन नरोक्ने बताए । उनलेले भने, ‘व्यवस्था परिवर्तन नभएरसम्म छ्याप्पै महेन्द्र राजमार्गमा बस्ने हो । पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म दोकान–व्यवसाय बन्द हुन्छ । थपक्क घरमा बस्ने र क्रिकेट हेर्ने । बाटामा नआउने ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>