खेलकुद
आज पहिलो खेल नेपालले भारतको राजस्थानसँग खेल्दै
०

काठमाडौं, कात्तिक २७-
नेपाली महिला राष्ट्रिय टिम मैत्रीपूर्ण खेलका लागि यत्तिबेला भारत पुगेको छ। भारतमा ६ वटा मैत्रीपूर्ण क्रिकेट शृङ्खला खेल्न लागेको नेपालले आज पहिलो खेलमा राजस्थानसँग प्रतिस्पर्धा गर्दैछ।
नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा नेपाली टिम भारत पठाएको छ। नेपालले भारतका तीन टिमसँग दुईदुई खेल खेल्दैछ। आज सुरु भएको खेल नोभेम्बर १९ तारिखसम्म चल्नेछ।
नेपाली टिमले भारतको उत्तराखण्ड, बंगाल र राजस्थानका महिला क्रिकेट टिमसँग प्रतिस्पर्धा गर्न लागेको हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























