देश/प्रदेश
कारागारबाट फरार आरोपी रूपन्देहीमा पक्राउ
०

काठमाडौँ, असोज २३-
जेन जी समूहले गरेको आन्दोलनको क्रममा कारागारबाट भागेका एक आरोपी रूपन्देहीमा पक्राउ परेका छन् । काठमाण्डौंस्थित जगन्नाथ देवल कारागारबाट फरार कर्तव्य ज्यान मुद्दाका अभियुक्त रूपन्देहीबाट पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायब उपरीक्षक गणेश सापकोटाले रूपन्देहीको गैंडहवा गाउँपालिका वडा नं. ६ का ६५ वर्षीय पूणतबासी लोनियालाई प्रहरीले एक महिनापछि पक्राउ गरेको जानकारी दिए। कारागारबाट फरार भई लुकीछिपी बसेका लोनियालाई बुधबार गैंडहवा ६ गुलरियामा पक्राउ गरिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























