देश/प्रदेश
पोखरीमा डुबेर ९ वर्षीय बालकको मृत्यु
०
बुटवल , असोज २२-
कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको लवनीस्थित पोखरीमा डुबेर ९ वर्षीय बालकको मृत्यु भएको छ ।
शुद्धोदन गाउँपालिका–३ लवनीका दुर्गेश कलवारको पोखरीमा डुबेर मृत्यु भएको हो । उनी मङ्गलवार दिउँसोदेखि हराइरहेका थिए।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी रिपेन्द्रकुमार सिंहले बालकको शव पोखरीमा फेला परेको बताए । उनले शवलाई पोस्टमार्टमका लागि कपिलवस्तु जिल्ला अस्पताल पठाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























