देश/प्रदेश

सुर्खेतको न्यु प्रसोधन कपास उद्योगमा भीषण आगलागी

Banner

बिरेन्द्रनगर, असोज १२ –

सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–१० स्थित बसपार्क नजिक रहेको न्यु प्रसोधन कपास उद्योगमा भीषण आगलागी भएको छ।
प्रारम्भिक जानकारी अनुसार आइतबार दिउँसो विद्युत सर्टका कारण आगलागी भएको हो।

आगजनी लगत्तै प्रहरी टोली घटनास्थल पुगेको पछि बिरेन्द्रनगर नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणको प्रयास थालिएको थियो। आगलागीबाट भएको आर्थिक क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>