देश/प्रदेश

विश्व पर्यटन दिवसः भक्तपुर दरबार क्षेत्रमा पर्यटकको स्वागत

Banner

भक्तपुर, असोज ११-

विश्व पर्यटन दिवसका अवसरमा भक्तपुर नगरपालिकाले आज भक्तपुर दरबार क्षेत्रमा प्रवेश गरेका तीन जना पर्यटकलाई स्वागत गरेको छ ।

नगरप्रमुख सुनिल प्रजापतिले भारतका ६, अष्ट्रियाका एक र अमेरिकाका दुई जनालाई खादा, भादगाउँले टोपी, परम्परागत थैली, पुष्पगुच्छाका साथै मयुर झ्याल प्रदान गरेर स्वागत गर्नुभयो । पर्यटन प्रवर्द्र्धनका लागि भक्तपुर नगरपालिकाले पूर्वाधार विकास तथा विविध प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>