देश/प्रदेश

धनुषामा रोटेपिङ चल्दा चल्दै भाँचिएर अड्किएका ५६ जनालाई नेपाली सेनाले गरे उद्धार

Banner

धनुषा,असोज ११ –

धनुषामा रोटेपिङ भाचिएपछि फसेका ५६ जनालाई उद्धार गरिएको छ।

शुक्रबार साँझ ७ बजे धनुषाको जनकपुरधाम उपमहानगरपालिका ४ स्थित राजदेवी मन्द्रिर प्रांगणमा मेला चलिरहँदा रोटे पिङ चल्दा चल्दै भाँचिएर अड्किएका ५६ जनालाई नेपाली सेनाले उद्धार गरेका छन् ।

अरू सुरक्षा निकायको पनि सहयोगमा उनीहरूलाई पिङ बाहिर निकालिएको सेनाले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>