देश/प्रदेश

अवरुद्ध पृथ्वीराजमार्गमा यातायात सुचारु

Banner

मलेखु (धादिङ), असोज ९ –

धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित ज्वाङखोला र तिङराङखानीमा पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्गमा यातायात सुचारु भएको छ ।

सडकमा ठूलो परिमाणमा माटो र ढुङ्गा खस्दा सवारी आवागमन दुवैतर्फ रोकिएको थियो ।

अहिले पहिरो हटाएर एकतर्फी सडक सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>