देश/प्रदेश

चन्द्रगिरिमा जग्गासम्बन्धी विवादका कारण महिलाको हत्या

Banner

काठमाडौं, असोज ९ –

काठमाडौंको चन्द्रागिरि–६, चेकपोस्ट महादेवस्थानकी ६८ वर्षीया पवित्रा केसीको हत्या भएको छ ।

प्रहरीका अनुसार, जग्गासम्बन्धी विवादका कारण उनको हत्या ३२ वर्षीय सरोज थापाले गरेको खुलेको छ । केसीको हत्याको आरोपमा प्रहरीले थापालाई पक्राउ गरेको छ ।

उनीहरूबीच जग्गाको विवाद देखिएको प्रहरी वृत्त थानकोटले जनाएको छ । प्रहरीले सोधपुछका लागि सरोजकी आमालाई समेत नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>