देश/प्रदेश

अर्थमन्त्रीले भेटे जेन जी आन्दोलनका घाइते सन्तनु ढकाललाई

Banner

विराटनगर असोज ८-

अर्थमन्त्री रामेश्वर खनालले विराट मेडिकल कलेज पुगेर जेन जी आन्दोलनका घाइते सन्तनु ढकाललाई भेटेका छन् ।

भदौ २३ गते इटहरीमा भएको प्रदर्शनका क्रममा मोरङको बुढीगंगा–७ का ढकालको अनुहारमा गोली लागेका ढकालको अवस्था सुधारोन्मुख छ ।

विराट मेडिकल कलेजमा उनको २ पटक शल्यक्रिया गरेको थियो । अस्पतालका अनुसार, सन्तनुको उपचार नि शुल्क भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>