देश/प्रदेश

एक लाख घुससहित दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत पक्राउ

Banner

काठमाडौं असोज ३ –

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत टंकबहादुर कार्की एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।

सडक स्तरोन्नति तथा निर्माण सम्पन्नपछि बिल भुक्तान गर्ने क्रममा सेवाग्राहीसँग एक लाख घुस मागेको अख्तियारले जनाएको छ ।

सोही सूचनाका आधारमा उनलाई अख्तियारले पक्राउ गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>