देश/प्रदेश

कोटेश्वरको भाटभटेनीमा पनि भेटियो शव

Banner

काठमाडौं, असोज १-

कोटेश्वरको भाटभटेनीमा पनि डढेको अवस्थामा एउटा शव भेटिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले आज (बुधबार) एक शव डढेको अवस्थामा भेटिएको बताएका हुन् ।

योसँगै जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेहरूको संख्या ७४ पुगेको छ । यसअघि ७३ जनाको मृत्यु भएको थियो ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>