देश/प्रदेश

आन्दोलनमा गम्भीर घाइते भएका थप दुई जनाको मृत्यु

Banner

काठमाडौँ, भदौ २९-

वीर अस्पतालमा उपचाररत थप दुई जनाको मृत्यु भएको छ । जेनजी आन्दोलनबाट गम्भीर घाइते भएकामध्य थप दुई जनाको मृत्यु भएको हो ।

वीर अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेका दुई जनाको शुक्रबार राति र शनिबार मृत्यु भएको उपचारमा संलग्न चिकित्सक न्युरो सर्जन डा.राजीव झाले जानकारी दिए ।

‘दुवै जनालाई टाउकोमा गोली लागेको थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो,’ डा. झाले भने, ‘तर हामीले उहाँहरुलाई बचाउन सकेनौं ।’ मृतकको परिचय खुलिसकेको छैन ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>