देश/प्रदेश
गंगा दाहालको घरमा जलिसकेको अवस्थामा पुरूषको शव भेटियो
०

काठमाडौं, भदौ २५ –
ललितपुरको ढोलाहिटीमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घरमा जलिसकेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो।
मंगलबार भएको प्रदर्शनको क्रममा गंगा दाहालको घरमा समेत आगजनी भएको थियो।
उहाँका अनुसार शव पुरूषको रहेको तर पहिचान हुन सकेको छैन् । घरका सदस्य हो, जस्तो लाग्दैन,’उहाँले भन्नु भयो, ‘अहिले मुचुल्का गर्न टोली पठाएका छौं।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























