देश/प्रदेश

जेनजीको प्रदर्शनका क्रममा आक्रमण हुँदा महाराजगञ्जमा कार्यरत दुई प्रहरीको मृत्यु

Banner

काठमाडौं , भदौ २५ –

जेनजीको मंगलबारको प्रदर्शनका क्रममा आक्रमण हुँदा दुई प्रहरीको मृत्यु भएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले महाराजगञ्जमा कार्यरत दुई प्रहरीको मृत्यु भएको पुष्टि गरेका छन् ।

मृत्यु हुनेमा एक असई र अर्का एक जना रहेको बताइएको छ ।

‘केही अहिलेसम्म सम्पर्कविहीन छन्, बाँकी कहाँ कति प्रहरीको मृत्यु भयो भन्नेबारे अहिलेसम्म यकिन विवरण नआएको र केही पत्ता नलागी भन्न नमिल्ने अवस्था रहेको बताइएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>