देश/प्रदेश

डिल्लीबजार कारागारमा आगजनी ,अन्यत्र स्थानान्तरण गर्ने तयारि

Banner

काठमाडौं भदौ २५ –

डिल्लीबजार कारागारमा कैदीबन्दीहरुले आगजनी गरेका छन् । अन्तका सबै भागेकोले हामी पनि भाग्नुपर्छ भन्दै उनीहरुले कारागारमा आगो लगाएका हुन् ।

कारागारमा आगो लगाएपछि त्यहाँ रहेका कैदीलाई अन्यत्र स्थानान्तरण गर्ने काम भइरहेको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>