देश/प्रदेश

विराटनगरमा पुष्पलालको सालिक ढालियो, विभिन्न क्षेत्रमा कर्फ्यु

Banner

विराटनगर, भदौ २४-

सोमबार भएको जेनजीको प्रदर्शनका क्रममा भएको बर्बर दमनको विरोधमा कोशी प्रदेशको राजधानी विराटनगरको विभिन्न स्थानमा बिहानैदेखि प्रदर्शन शुरू भएको छ । विराटनगरको पुष्पलाल चोकमा आन्दोलनरत पक्षले पुष्पलाल श्रेष्ठको सालिक तोडेका छन् । युवा मार्न पाइँदैन भन्दै नाराजुलुससहित भेला भएका उनीहरूले टायरबालेर विरोध जनाएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>