देश/प्रदेश

अछाममा दुई किशोरी मृत फेला

Banner

काठमाडौँ, भदौ १९-

अछामा दुई जना किशोरी मृत फेला परेका छन् ।अछामको तुर्माखाँद गाउँपालिका-६ मा दुई जना किशोरी एउटै रुखको एउटै हाँगामा झुन्डिएको अवस्थामा आज (बिहीबार) मृत फेला परेका हुन् ।

अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले दुई जना किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेको जानकारी आए पनि विस्तृत जानकारी आउन भने बाँकी रहेको बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>