देश/प्रदेश
बँदेललाई थापेको पासोमा पर्यो चितुवा
०

सुर्खेत, भदौ १६-
सुर्खेतमा बँदेललाई थापेको पासोमा चितुवा परेको छ । सुर्खेतको लेकवेँसी नगरपालिका-७ लमनाका स्थानीयले बँदेललाई थापेको पासोमा चितुवा परेको हो।
लमना गाउँदेखि करिब एकसय मिटर टाढा जंगलमा बँदेललाई थापेको पासोमा चितुवा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। आज बिहान सवा ११ बजेतिर चितुवा पासोमा परेको हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























