देश/प्रदेश

स्वास्थ्य केन्द्रलाई निःशुल्क जग्गादान

Banner

मन्थली (रामेछाप), भदौ १६ –

रामेछाप नगरपालिका–८ बावियाखर्क स्थित सहरी स्वास्थ्य केन्द्रका लागि लिलानाथ घिमिरे र उद्धवप्रसाद घिमिरेले निःशुल्क एकरोपनी चारआना जग्गा दान दिनुभएको छ ।

गाँउमै सुविधा सम्पन्न सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण गरी गुणस्तरीय सेवा प्रवाह गराउन सहयोग पु¥याउने उद्देश्यले आफूहरुले जग्गा दान दिएको जग्गा दाता उद्धवप्रसादले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>