देश/प्रदेश
गोविन्द केसीको गेटा मेडिकल कलेलमा सत्याग्रह
०

काठमाडौं, भदौ १५-
गेटा मेडिकल कलेजमा प्रा.डा गोविन्द केसीले सत्याग्रह सुरु गर्न लागेका छन् ।
मेडिकल शिक्षा सुधारको लागि लामो समयदेखि सत्याग्रलगायत दबाबमुलक अभियान चलाउँदै आएका केसीले साढे १२ बजे गेटामा पत्रकार सम्मलेन गर्दै छन् ।
१ बजेदेखि सत्याग्रह सुरू गर्न लागेको केसीका सहयोगी डा. अमृत जैसीले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























