समाचार
कपिलवस्तुमा बम विस्फोट
०

काठमाडौँ, भदौ १२-
कपिलवस्तुमा बम विस्फोट भएको छ। त्यहाँको तौलिहवाबाट पिपरहवा जाने बाटोमा ठूलो विस्फोट भएको छ। विस्फोटबाट बिच सडकमा ठूलो खाडल परेको प्रहरीले जानकारी दिएको छ। घटनास्थलमा सेना, प्रहरी र सशस्त्र प्रहरी पुग्दैछ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























