देश/प्रदेश
२०८२ को एसईई चैत पहिलो सातादेखि
०

काठमाडौँ, भदौ ८-
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षा आगामी चैत पहिलो सातादेखि सञ्चालन गर्ने भएको छ ।
एसईईको नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्नेगरि चैत पहिलो साता नै परीक्षा सञ्चालन गरिने बोर्डले सार्वजनिक गरेको वार्षिक कार्यतालिमा उल्लेख छ।
बोर्डले एसईईसँगै कक्षा नौ र १० को रजिस्ट्रेसन तथा परीक्षा फाराम छपाइ, वितरणलगायतका कार्यतालिका पनि सार्वजनिक गरेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























