Breaking News

गैंडाकोटमा स्कुटर र ट्रक ठोक्किदा दुई जनाको मृत्यु

Banner

गैंडाकोट, साउन २५–

नवलपुरको गैंडाकोटमा आज (आइतबार) ट्रक र स्कुटर ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।

गैंडाकोटको खरकट्टा जंगलमा ना ५ ख ८४१७ नम्बरको सामान लोड गरेको ट्रक र लु ५५ प ३१३४ नम्बरको स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन ।

अहिले ट्रक मुनि दुई जना च्यापिएको अवस्थामा रहेकाले उद्धारको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

फोटोः हेमराज शर्मा

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>