खेलकुद
साफ यू–२० महिला च्याम्पियनसिपः श्रीलंकामाथि नेपालको सहज जित
०

काठमाडौं, साउन १-
नेपालले बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपमा चौथो जित निकालेको छ । आज (बिहीबार) भएको खेलमा नेपालले श्रीलंकामाथि ७–० को सहज जित निकालेको हो । पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा थप ३ गोल गरेको छ ।
यसअघि नेपालले पहिलो खेलमा भुटानलाई ६–१ गोलले हराउँदा दोस्रो खेलमा बंगलादेशसँग ३–२ ले पराजित भएको थियो । तेस्रो खेलमा श्रीलंकामाथि ७–० को सहज जित निकालेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























