समाचार

आज सुनको मूल्य कति ?

Banner

काठमाडौं , साउन १ –

नेपाली बजारमा सुनचाँदीकै मूल्य बढेर कारोबार भएको छ । आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ बढेर कारोबार भइरहेको छ । सुन प्रतितोला एक लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन प्रतितोला एक लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ बढेर दुई हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला दुई हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>