Breaking News
यूएईको जेलमा रहेका १ सय २० नेपालीलाई आममाफी
०

काठमाडौं,असार ३२-
संयुक्त अरब इमिरेट्स (यूएई)को जेलमा रहेका १ सय २० जना नेपालीले आममाफी पाएका छन् । ईद अल(अदाहको अवसरमा यूएई सरकारले जेलमा रहेका १ सय २० नेपालीलाई आममाफी दिएको यूएईस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।
दूतावासले आममाफी पाएका नेपालीहरू चाँडै स्वदेश फर्कन सक्ने जानकारी दिएको छ । यसअघि पनि यूएईले विभिन्न चाडपर्वको अवसरमा विदेशी नागरिकलाई आममाफी दिँदै आएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























