समाचार

बालुुवाटारमा सत्ता साझेदार दुुई दलका शीर्ष नेताहरुबीच छलफल

Banner

काठमाडौँ, असार २४ –

प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार प्रमुख दुुई दलका शीर्ष नेताहरुबीच आज छलफल भएको छ ।

प्रधानमन्त्री निवास, बालुुवाटारमा जारी बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, नेकपा (एमाले) महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णुुप्रसाद रिमालसहभागी हुनुहुुन्छ । उहाँहरुबीच समसामयिक परिस्थिति, बाढी पहिरो र डुुबानको क्षति तथा उद्धारलगायत विषयमा छलफल भइरहेको बताइएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>