समाचार

दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश

Banner

काठमाडौं, असार १९-

पत्रकार दिलभूषण पाठकलाई काठमाडौं जिल्ला अदालतले २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। साइबर क्राइमको मुद्दामा न्यायाधीश खेमराज भट्टको एकल इजलासले पाठकलाई २५ हजार धरौटीमा हिरा गर्न आदेश दिएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>