राजनीति
पत्रकार रजकको परिवारलाई रास्वपाले गर्यो ३ लाख सहयोग
०

काठमाडौं, असार ७-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकार सुरेस रजकको परिवारलाई ३ लाख रुपैया सहयोग गरेको छ । गत चैत १५ मा तीनकुने घटनामा परेका मृत्यु भएका पत्रकार रजकको परिवारलाई रास्वपाले तेस्रो स्थापना दिवसको अवसरमा ३ लाख रुपैया सहयोग गरेको हो ।
चेक हस्तान्तरण गर्न रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी, कोषाध्यक्ष लिमा अधिकारी र कोष ब्यबस्थापन बिभागका सदस्य जगदीश खरेल स्वपत्रकार सुरेस रजकको घर पुगेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























