राजनीति

सरकारले सदनलाई हेप्यो: माओवादी सांसद पाण्डे

Banner

काठमाडौँ, असार ६-

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसदलाई हेपेको बताएका छन्।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रम हटाइएपछि उनले भने, ‘सरकारले यो सदनलाई यति हेपेको छ कि यसको बयान गरी साध्य नै छैन। बारम्बार हामीलाई सदनबाट कार्यसूची आउँछ। ती कार्यसूचीहरू हटाइन्छ, कारण के भनेर सोध्छौं। मन्त्रीको उपस्थिति छैन । ’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>