राजनीति

बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताको छलफल

Banner

काठमाडौं, असार ४-

सत्तारुढ दुई दलका शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरू छलफल जुटेका हुन् ।

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री आरजु राणा देउवा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, ऊर्जामन्त्री दीपक खड्का, महामन्त्री गगन थापा सहभागी छन् । पछिल्लो समसामयिक राजनीति लगायतका विषयमा छलफल हुने बताइएको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>