राजनीति
जबर्जस्ती सदन चलाए बहिष्कार गर्छौँः लिङदेन
०

काठमाडौं, असार २-
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले दुई पार्टीले सदनमा विरोध जनाइरहेको बेलामा सभामुखलाई बैठक अघि नबढाउन आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सभामुखले जबरजस्ती संसद अघि बढाउनु संसदीय दृष्टिकोणले पनि उचित नहुने बताए । उनले सदनमा उपस्थित सबै दलको भूमिका संख्या जतिभएपनि उतिकै हुने भन्दै अवरोधकाबीच चलेको बैठक बहिस्कार गर्ने बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























