राजनीति

लामिछानेविरूद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता, ५ करोड बिगो मागदाबी

Banner

काठमाडौं,असार १-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा उनी सहित २९ जनाविरुद्ध आइतबार मुद्दा दर्ता भएको हो ।

पूर्वगृहमन्त्री समेत रहेका लामिछानेविरुद्ध ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दर्ता भएको हो । प्रहरीले अनुसन्धान सकेर करिब १ महिनाअघि सरकारी वकिल कार्यालय पर्सालाई प्रतिवेदन बुझाएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>