राजनीति
प्रचण्ड मुस्ताङको मार्फामा
०

काठमाडौँ, जेठ २८-
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मुस्ताङ पुगेका छन्। मङ्गलबार ९हिजो० म्याग्दीको भुरूङ पुगेका दाहाल दिउँसो मुस्ताङको मार्फा पुगेका हुन्।
उनले त्यहाँ विभिन्न कार्यक्रमहरूलाई सम्बोधन गर्नेछन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























