राजनीति
प्रचण्डले गरे तातोपानी कुण्डमा स्नान
०

म्याग्दी, जेठ २८-
म्याग्दीको तातोपानी कुण्डमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्नान गरेका छन्।
आज (बुधबार) बिहान अन्नपूर्ण गाउँपालिका २ स्थित तातोपानी कुण्डमा अध्यक्ष प्रचण्डले स्नान गरेका उनको सचिवालयले जनाएको हो। पार्टीको कार्यक्रममा सहभागी हुन उनी मंगलबार म्याग्दी पुगेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























