राजनीति
अहिले देशको राजनीतिमा उतारचढाव भइरहेका छन्ः प्रचण्ड
०

काठमाडौं, जेठ २६-
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले देशको राजनीतिमा उतारचढाव रहेको बताएका छन् ।
रिटर्नी सेन्टरको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अहिले देशको राजनीतिमा उतारचढाव छन् तर हामी संविधानसभाबाट बनेको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान, समानुपातिकता र समावेशिताको संविधानमार्फत समाजवादउन्मुख हुने परिकल्पना गरेका छौँ । हामी समाजवादको आधार निर्माण गर्ने कुरामा लागिरहेका छौँ ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























