राजनीति

बुद्ध एयरमार्फ काठमाडौं फर्किँदै छन् माधव नेपाल

Banner

काठमाडौं, जेठ २२-

गृहजिल्ला रौतहटमा रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल काठमाडौं फर्किँदै छन् ।

पार्टी कार्यक्रममा सक्रिय रहेकै बेला भ्रष्टाचार मुद्दा लागेपछि रौतहटमा रहेका अध्यक्ष नेपाल अपरान्ह ५ बजे सिमरा विमानस्थलबाट काठमाडौं फर्कन लागेका हुन् । बुद्ध एयरको विमानस्थलबाट उनी काठमाडौं आउने तय भएको हो । उनी हिजो (बुधबार) गृहजिल्ला रौतहट गएका थिए ।

उनी काठमाडौं फर्किएपछि पार्टीको बैठक बसेर आधिकारिक धारणा सार्वजनिक गर्ने नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>